album cover
Hasideu
album cover
Utwór Hasideu został wydany 10 sierpnia 2023 przez ClassX Presentation jako część albumu Hasideu - Single
10 sierpnia 2023
WytwórniaClassX Presentation
JęzykEnglish
BPM
Melodyjność
Akustyczność
Valence
Taneczność
Energia

Teledysk

Teledysk

Tekst Utworu

छ कि छैन मेरो लागि अलिकति ठाउँ तिम्रो मुटुमा?
भन खुलेर, कुराहरू नलुकाऊ मेरो छेउमा (मेरो छेउमा)
भनेको मान न, तिमी धेरै नरिसाऊ सानो कुरामा
हाँस्दा कति राम्रो देख्छ तिमीलाई रिसाएको भन्दा
हराएको छु म, म तिम्रो आँखामा (म तिम्रो आँखामा)
पाउँछु खुशी म, म तिम्रो छेउमा, ooh (म तिम्रो छेउमा, ooh)
हराएको छु म हाम्रो सानो संसारमा (सानो संसारमा)
तिमीबिना म, म केही होइन (केही होइन), होइन
तिम्रो सबै दुःखहरू भुलिदेऊ
"साथ तिम्रो छोड्ने छैन," भनिदेऊ
हिँड्नेछु म तिमीसँगै सधैँभरि (सधैँभरि)
यहीँ छु म तिम्रो लागि, हाँसिदेऊ एकचोटि फेरि
कहिलेकाहीँ अघि बढ्दै जाँदा हामी जिन्दगीमा सोचहरू नमिल्ला, चित्त दुख्ला
मैले तिम्लाई अनि तिम्ले मलाई रिसमा केही भनौँला
कहिलेकाहीँ सोचेजस्तो, भनेजस्तो केही नहोला (केही नहोला)
कहिलेकाहीँ हामी लड्दै जाँदा एकअर्कालाई धेरै चोट पुऱ्याउँला (चोट पुऱ्याउँला)
फुट्छौँ होला हामी
तर एकचोटि फेरि हाँसिदिनू तिमी, अनि बन्छौँ हामी
तिम्रो सबै दुःखहरू भुलिदेऊ
"साथ तिम्रो छोड्ने छैन," भनिदेऊ
हिँड्नेछु म तिमीसँगै सधैँभरि (सधैँभरि)
यहीँ छु म तिम्रो लागि, हाँसिदेऊ एकचोटि फेरि
Written by: Jyoti Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...