Teledysk

Kredyty

PERFORMING ARTISTS
Gourav Rai
Gourav Rai
Performer
COMPOSITION & LYRICS
Gourav Rai
Gourav Rai
Songwriter
PRODUCTION & ENGINEERING
Gourav Rai
Gourav Rai
Producer

Tekst Utworu

उमेर तिम्रो मेरो धेरै ढली सकेछ तर माया मेरो अझै कलिलै छ कसमहरु सबै निभाएर तिम्रो मन सधैँ खुसी बनाइ राख्ने छु माया, तिमीलाई साहारा दिनेछु याद आउँदैछ त्यो दिन तिमी र म भेटेको हेर माया कति टाढा आइ पुगेछौँ मेरो मन धेरै खुसी तिमी सँगै आँखा बन्दा गर्दा तिमी सामु आउँछौ माया, तिमीलाई साहारा दिनेछु माया, तिमीलाई साहारा दिनेछु
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out