Teledysk

Dostępny w

Kredyty

PERFORMING ARTISTS
Apurva Tamang
Apurva Tamang
Lead Vocals
COMPOSITION & LYRICS
Apurva Tamang
Apurva Tamang
Songwriter
PRODUCTION & ENGINEERING
Apurva Tamang
Apurva Tamang
Producer

Tekst Utworu

ओ माया, गाजलु आँखाको त्यो हेराइ, सुनिरहूँ झैँ लाग्ने त्यो बोलाइ मायामा पाऱ्यौ किन हो मलाई? हेर न, सुनिदिन्छु कुरा त्यो सबै, तिम्रो हातमा हात थमाई सम्हालिराख्छु तिमीलाई सधैँ घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै समय त बितेको थाहा हुँदैन तिमीसँग तिम्रो न्यानो अँगालोमा तिमी हाँस्दा जहिले कोरिन्छ मनमा खुशीको रङ्ग मेरो न्यानो यो मुटुमा सुनिदेऊ, आउनेछ बाधाहरू धेरै, नछोडिदेऊ मेरो हात कतै सम्हालिराख्छु तिमीलाई सधैँ घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै घामको त्यो किरणजस्तो उज्यालो हेराइ अन्धकार यो जीवनमा दियौ माया धेरै
Writer(s): Apurva Tamang Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out