album cover
Yo Junima
album cover
Utwór Yo Junima został wydany 9 września 2009 przez Reeyaz Music jako część albumu Raju Lama Mongolian Heart, Vol. 5
9 września 2009
WytwórniaReeyaz Music
BPM114
Melodyjność
Akustyczność
Valence
Taneczność
Energia

Tekst Utworu

यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
प्रार्थना छ ईश्वरलाई हरदम मेरो, हरदम मेरो
यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
तिम्रो एक मुस्कानमा सारा खुसी पाउँछु
तिम्रो एक मुस्कानमा सारा खुसी पाउँछु
मृगनयनी त्यो तिम्रा ती नयनमा सारा संसार पाउँछु
त्यसैले साथ देऊ सदा तिमी
तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो दृष्टि
तिमी नै मेरो जिन्दगी, तिमी नै मेरो दृष्टि
तिमी नै मेरो संसार, तिमी नै बाँच्ने आधार
त्यसैले साथ देऊ सदा तिमी
यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
प्रार्थना छ ईश्वरलाई हरदम मेरो, हरदम मेरो
यो जुनीमा तिमीलाई पाएँ, अर्को जुनीमा तिमीलाई पाऊँ
Written by: Raju Lama

Loading...