Letra

हेर्दाहेर्दै नसरेरै बगी गएँ म तिम्रो सोचाइ, तिम्रो बोलाइको तरङ्गमा बगाएर लग्यौ मलाई, म तैरिएर आइदिएँ तिम्रो नजरमा बेरिँदै परेलीमा म अल्झिएँ घाम ढल्की साँझ फेरि फर्की आएछ मेरो मनचाहिँ तिमीसँगै उडी गएछ उडाएर लग्यौ मलाई, म सुल्किएरै आइदिएँ तिम्रै लागि बनेँ कि, खै, म तिमीमै आई टुङ्गिएँ थरीथरी छन् रङ्ग तिम्रा जगत नै रङ्गाउने गगनसरिको मन तिम्रो नक्षत्र नै अटाउने थरीथरी छन् रङ्ग तिम्रा जगत नै रङ्गाउने गगनसरिको मन तिम्रो नक्षत्र नै अटाउने
Writer(s): Sajjan Vaidya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out