album cover
Brahmanda
album cover
Brahmanda foi lançado em 7 de janeiro de 2022 por Rachana Dahal como parte do álbum Brahmanda - Single
7 de janeiro de 2022
SeloRachana Dahal
BPM
Melodicidade
Acusticidade
Valence
Dançabilidade
Energia

Vídeo da música

Vídeo da música

Letra

Mm, अन्तिम दिन
त्यसैले घाम ओडी हिँड्दै छु म
Mm, पुनः जन्मिन
आत्मिय गाँठो फुकाउँदै छु म
ओ, नौलाख तारा
ब्रह्माण्ड सारा मेरै भित्र छ
ओ, अनन्तः उर्जा
म नै बिन्दु, ममै नष्ट, ओ
हेर आकाश, ooh
शान्त, अचल, चकमन्न
तिम्रो प्रकाश, ooh
संयोजी दुई दुनियाँको
आधीआधी भाग लगाई दिल र दिमागको, ओ
Mm, बुझेँ यथार्थ
यो झूटो संसार, झूटो खुशीमै छु म
Mm, सांसारिक अर्थ
बुझेर लाटोसरि बौलाउँदै छु म
ओ, विशाल तरङ्ग
सत्यता भङ्ग, आँखा खुल्दै छ
ओ, म ग्रन्थकर्ता
म नै सत्य, म अतुल्य
गाडिएँ, जमिनभित्र गाडिएँ म
गाडिएँ, जमिनभित्र गाडिएँ म
गाडिएँ, जमिनभित्र गाडिएँ म
Written by: Rachana Dahal
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...