Vídeo da música

Créditos

PERFORMING ARTISTS
Kamal Khatri
Kamal Khatri
Performer
Melina Mainali
Melina Mainali
Performer
COMPOSITION & LYRICS
Kamal Khatri
Kamal Khatri
Songwriter
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Arranger
PRODUCTION & ENGINEERING
Rikesh Gurung Keys
Rikesh Gurung Keys
Producer

Letra

तिमी आएर, यो मनमा छाएर मायाको रङ्गले बनायौ गाढा, गाढा रङ्गायौ तिम्रो मायाले थियो जब जिन्दगी सबैतिर फिक्का, फिक्का फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई दिन, दिन, दिन गन्दै बित्छ मेरो दिन नदेख्दा तिम्लाई एकैछिन दिन, दिन, दिन गन्दै बित्छ मेरो दिन नदेख्दा तिम्लाई एकैछिन बाँध न, माया, मलाई अँगाल न नगई टाढा, मलाई सम्हाल न फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई छिन, छिन, छिनमै याद आउँछ, किन हो? साँचेको माया कसलाई हो? छिन, छिन, छिनमै याद आउँछ, किन हो? साँचेको माया तिम्लाई हो पाएर तिम्रो साथ सधैँ म सहारा तिम्रै बनौँ यो जीवनमा फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई फिक्का, फिक्का, यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई तिमीबाहेक सबै कुरा यहाँ फिक्का लाग्छ मलाई
Writer(s): Kamal Khatri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out