Vídeo da música
Vídeo da música
Créditos
INTERPRETAÇÃO
Nira Ranabhat
Vocais principais
COMPOSIÇÃO E LETRA
Suresh Gaire
Composição
Dr. Krishna Hari Baral
Letra
PRODUÇÃO E ENGENHARIA
Music Nepal
Produção
Letra
आधिली आयौ तिमी
हुरीली आयौ
आधिली आयौ तिमी
हुरीली आयौ
माया भन्दै मुटु रेट्ने
माया भन्दै मुटु रेट्ने
छुरि ली आयौ
आधिली आयौ तिमी
हुरीली आयौ
संगै हुदा पनि लाग्छ
टाढानै छौ तिमी
संगै हुदा पनि लाग्छ
टाढानै छौ तिमी
टाढानै छौ तिमी
थाहछैन किन यस्तो दुरे ली आयौ
दुरिली आयौ
माया भन्दै मुटु रेट्ने
छुरिली आयौ
आधिली आयौ तिमी
हुरी ली आयौ
भुल्न पनि गारो मान्छौ
भुल्न पनि गारो
भुल्न पनि गारो मान्छौ
भुल्न पनि गारो
भुल्न पनि गारो
लौ न भन किन यस्तो
मजबुरीली आयौ
माया भन्दै मुटु रेट्ने
छुरि ली आयौ
आधिली आयौ तिमी
हुरीली आयौ
माया भन्दै मुटु रेट्ने
माया भन्दै मुटु रेट्ने
छुरिली आयौ
आधिली आयौ तिमी
हुरीलीआयौ
Written by: Dr. Krishna Hari Baral, Suresh Gaire