Créditos
COMPOSIÇÃO E LETRA
Mahesh Khadka
Composição
Shanti Ram Rai
Composição
Letra
छुट्टिने बेला भई गयो
छुट्टिने बेला भई गयो
सम्झना मात्र रहिरह्यो
भोलिको दिन के होला के होला
फेरि भेट होला कि नहोला
भोलिको दिन के होला के होला
फेरि भेट होला कि नहोला
छुट्टिने बेला भई गयो
म्युनिक
नदुखाऊ मन नझार आँसु
हो हो नदुखाऊ मन नझार आँसु
विदाइको बेलैमा
तस्वीर तिम्रो खिचेर राख्छु
यो मेरो आँखैमा हो यो मेरो आँखैमा
तिम्रो हाम्रो दुई दिने चोला
फेरि भेट होला कि नहोला
छुट्टिने बेला भई गयो
म्युनिक
मूरली बज्यो तिरिरिरिरी
हो मूरली बज्यो तिरिरितिरी
कोइलीको भाकैमा
जहाँ भए नि भोलि सम्झना
रहोस् है साथैमा रहोस् है साथैमा
तिम्रो हाम्रो विदाइको बेला
फेरि भेट होला कि नहोला
तिम्रो हाम्रो विदाइको बेला
फेरि भेट होला कि नहोला
छुट्टिने बेला भई गयो
Written by: Mahesh Khadka, Shanti Ram Rai