Créditos

INTERPRETAÇÃO
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Vocais principais
COMPOSIÇÃO E LETRA
Alok Shree
Alok Shree
Composição
Baburam Dahal
Baburam Dahal
Letra

Letra

अनायासै भेट्दा पनि नचिनेझैँ गर्नुपर्यो
हो, अनायासै भेट्दा पनि नचिनेझैँ गर्नुपर्यो
यात्रा सँगै थाले पनि दोबाटोमा छुट्नुपर्यो
सँगै जिउने कसम खाई बीचमै वाचा तोड्नुपर्यो

अनायासै भेट्दा पनि...
जहाँ जाऊँ, जता जाऊँ, तिम्रै याद बोकी हिँड्छु

भगवानसँग पनि तिम्रै खुशी मागी हिँड्छु
आफ्नो मान्छे पराई हुँदा
आफ्नो मान्छे पराई हुँदा सिरानीमा आँसु झर्यो
सँगै जिउने कसम खाई बीचमै वाचा तोड्नुपर्यो
सँगै जिउने कसम खाई बीचमै वाचा तोड्नुपर्यो
अनायासै भेट्दा पनि...
जता-जता पानी बग्छ, त्यतै-त्यतै खोली हिँड्छ

पहिलो-पहिलो माया सधैँ मनभित्र अल्झिरहन्छ
आफ्नो खुशी आफ्नै हातले
आफ्नो खुशी आफ्नै हातले अन्माएर आउनुपर्यो
सँगै जिउने कसम खाई बीचमै वाचा तोड्नुपर्यो
सँगै जिउने कसम खाई बीचमै वाचा तोड्नुपर्यो
अनायासै भेट्दा पनि नचिनेझैँ गर्नुपर्यो
यात्रा सँगै थाले पनि दोबाटोमा छुट्नुपर्यो
सँगै जिउने कसम खाई बीचमै वाचा तोड्नुपर्यो
सँगै जिउने कसम खाई बीचमै वाचा तोड्नुपर्यो
अनायासै भेट्दा पनि...
Written by: Alok Shree, Baburam Dahal
instagramSharePathic_arrow_out

Loading...