Créditos
INTERPRETAÇÃO
Kunti Moktan
Vocais principais
COMPOSIÇÃO E LETRA
Shila Bahadur Moktan
Composição
Dr. Bhola Rijal
Letra
Letra
हा-हा, हा, हा
आ-हा, हा-हा, हा
(हो, लैलै, हो, लैलै)
(हो, लैलै, हो, लैलै)
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
लालीगुराँस फूलको माला ल्याएँ उनेर, हो, ल्याएँ उनेर
हामी जहाँ भए पनि
हामी जहाँ भए पनि, हो, छैनौँ कोही पर
"नेपाली" हो जात हाम्रो, "नेपाली" नै थर, "नेपाली" नै थर
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
कोसेली ल्याएँ, हजुर, मेरो देशको माटो
छातीभित्र हाँसेको छ नागबेली बाटो
हो-हो, हो-हो, हो-हो
हो, कोसेली ल्याएँ, हजुर, मेरो देशको माटो
छातीभित्र हाँसेको छ नागबेली बाटो
फुल्न मन लाग्छ, हजुर
हो, फुल्न मन लाग्छ, हजुर, हो, गाउँबेँसी डुल्दै
झुलिरहूँ जस्तो लाग्छ ओठभरि फुल्दै, ओठभरि फुल्दै
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
लैलै, लैलै, लैलै, लैलै, लैलै, लैलै
गर्व लाग्छ चौबन्दी र फरियामा घुम्न
दौरासुरुवाल प्यारो लाग्छ नेपालीलाई चिन्न
हो-हो, हो-हो, हो-हो
हो, गर्व लाग्छ चौबन्दी र फरियामा घुम्न
दौरासुरुवाल प्यारो लाग्छ नेपालीलाई चिन्न
आफूभन्दा धेरै प्यारो
हो, आफूभन्दा धेरै प्यारो, हो, आफ्नो देश लाग्छ
हामी सबै मिले मात्र देश एउटै बन्छ, देश एउटै बन्छ
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
लालीगुराँस फूलको माला ल्याएँ उनेर, हो, ल्याएँ उनेर
हामी जहाँ भए पनि
हामी जहाँ भए पनि, हो, छैनौँ कोही पर
"नेपाली" हो जात हाम्रो, "नेपाली" नै थर, "नेपाली" नै थर
डाँफे-मुनाल जस्तै आएँ म त उडेर, हो, म त उडेर
म त उडेर
म त उडेर
Written by: Dr. Bhola Rijal, Shila Bahadur Moktan