Vídeo da música

Créditos

PERFORMING ARTISTS
Tara Devi
Tara Devi
Lead Vocals
COMPOSITION & LYRICS
Madan Dipbim
Madan Dipbim
Composer
Gautam Prasai
Gautam Prasai
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Letra

सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ माला छ एउटा उनेको, हेर, पिरती मिलाई हाँसखेल गरी मायाले बाँधी पीरलाई बिर्साई माला छ एउटा उनेको, हेर, पिरती मिलाई हाँसखेल गरी मायाले बाँधी पीरलाई बिर्साई सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ दुःख र सुख मायामा फुल्छ सन्ताप नलिई चाहना मनका पुग्नेछन् सारा विश्वासमा बाँधिई दुःख र सुख मायामा फुल्छ सन्ताप नलिई चाहना मनका पुग्नेछन् सारा विश्वासमा बाँधिई सुटुक्क आई मुटुमा मेरो पिरती लगायौ विरहसित बसेको बेला मायाले बोलायौ, मलाई पिरती लगायौ मलाई मायाले बोलायौ, मलाई पिरती लगायौ
Writer(s): Gautam Prasai, Madan Dipbim Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out