Vídeo de música

Vídeo de música

Créditos

Letra

घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
कोइलीको कुहुकुहुले, कोइलीको कुहुकुहुले
रुवायो मलाई धरधरी कोइलीको कुहुकुहुले
रुवायो मलाई धरधरी कोइलीको कुहुकुहुले
आ-हा, आ-हा, आहै, आ-हा, आ-हा, आ
आ-हा, आ-हा, आहै, आ-हा, आ-हा, आ
एउटा कुरा साहुको थियो, अर्को छोरो कान्छोको
सुर्ता लगिरहन्छ मलाई छोडिजाने खसमको
भन्ज्याङमा बिदाइ हुँदा किन झर्यो आँसुको भेल?
किन हुन्छ यस्तो खेल?
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
कोइलीको कुहुकुहुले, कोइलीको कुहुकुहुले
रुवायो मलाई धरधरी कोइलीको कुहुकुहुले
रुवायो मलाई धरधरी कोइलीको कुहुकुहुले
सासूले दिएको थालीको ढिँडो तिमी नभई निस्तो लाग्छ
ज्यान मात्र यहाँ मेरो, मन सधैँ तिमीतिर
घरीघरी तिम्रो तस्बिरलाई कति पोखूँ मनको कुरा?
कहाँ लुकाऊँ व्यथा सारा?
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
कोइलीको कुहुकुहुले, कोइलीको कुहुकुहुले
रुवायो मलाई धरधरी कोइलीको कुहुकुहुले
रुवायो मलाई धरधरी कोइलीको कुहुकुहुले
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
रुवायो मलाई धरधरी कोइलीको कुहुकुहुले
घर फर्की आऊ है, लाहुरे, एक्ली मलाई सम्झेर
instagramSharePathic_arrow_out

Loading...