Vídeo de música

Ek Kaan Dui Kaan Maidan
Veja o vídeo de música de {trackName} de {artistName}

Destacado em

Créditos

PERFORMING ARTISTS
samikshya Adhikari
samikshya Adhikari
Playback Singer
Aashish Sachin
Aashish Sachin
Performer
Bhim Bc
Bhim Bc
Music Director
COMPOSITION & LYRICS
Bhim Bc
Bhim Bc
Composer
Himanshu Rayamajhi “Godhuli”
Lyrics
PRODUCTION & ENGINEERING
samikshya Adhikari
samikshya Adhikari
Producer

Letra

बात गर्न साह्रै सिपालु अल्लारे यो ठिटो हतार छैन हामीलाई पिरती लाउन छिटो कसले कुरा लाइदियो, एकको दुई बनाइदियो हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो Hmm-hmm, hmm-hmm फूलबुट्टे रातो चोलीमा झ्याप्पै दिल बसिगएछ क्या गरौँ, सानु, तिमीमा साँच्चै दिल फसिगएछ? कसले कुरा लाइदियो, एकको दुई बनाइदियो ओ-हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो बैँसले भरिएर छपक्कै फुल्यो जोबन सक्दिए सम्हाल क्यार, खेर जाला लालीजोबन मर्दको छोरो हुँ म, सट्टसुट्ट लाँदिनँ म सधैँभरि साथ दिन्छु, झुट्टा कसम खाँदिनँ म झुट्टा, झुट्टा, झुट्टा, झुट्टा झुट्टा कसम खाँदिनँ म कसले कुरा लाइदियो, एकको दुई बनाइदियो ओ-हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो मन परेको फूल तिमी, ओइली झरे सिउँरिदिउँला कलेजीमा तिम्रै नाम, फाटी गए फेरि सिउँला पिरतीले बाँधी हेर मुटुको चारै कुरा उमेर छँदै, बैँस छँदै मन छ क्यारे तिम्रै हुन मन छ, मन छ, मन छ, मन छ मन छ क्यारे तिम्रै हुन कसले कुरा लाइदियो, एकको दुई बनाइदियो हो, कसले कुरा लाइदियो, एकको दुई बनाइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो एक कान, दुई कान, एक कान, दुई कान, मैदान भइदियो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out