Vídeo de música

Sajjan Raj Vaidya - Naganya Maya [Official Release]
Veja o vídeo de música de {trackName} de {artistName}

Créditos

PERFORMING ARTISTS
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
Performer
COMPOSITION & LYRICS
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
Arranger
PRODUCTION & ENGINEERING
Sajjan Raj Vaidya
Sajjan Raj Vaidya
Producer

Letra

उसले तिम्रो हात समायो कि? तिमीलाई अलिक नजिक ल्यायो कि? अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि? या अँधेरी आउँदा तिमीलाई अँगालेर निदायो कि? बिहान आँखा खोलेर तिमीलाई नै फेरि पायो कि? उसका आँखाकै अगाडि ओठ नै भिजाउन मिल्ने कम्बलमुनि बतासिएका ढुकढुकी सुनाउनै मिल्ने गरी भोलि आकाश गडगडाए उसैलाई खोज्छौ हाेला उसकै समुद्रतिर बगी जान्छन् तिम्रा खोला कल्पनाले भ्याउने जम्मै तिम्रा दिनहरू सबै उसकै अनुहारले भरी निदाउने गर्छौ होला उसका ओठकै अगाडि निधारै सजाउन मिल्ने सिरानीमा सँगेलिएका सपना देखाउनै मिल्ने गरी पर नै बसेर म माया गरुँला यही मायाकै खातिर दिनदिनै मरुँला नगण्य माया यो तिमीले बिर्सिए कल्पनाहरू नै साँचेरै बाँचुँला म, whoa Whoa, म, whoa उसले तिम्रो हात समायो कि? तिमीलाई अलिक नजिक ल्यायो कि? अनि उसका सबै पीरहरू तिम्रो काँधमा बिसायो कि?
Writer(s): Sajjan Vaidya Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out