Vídeo de música

Vídeo de música

Créditos

PERFORMING ARTISTS
Suresh Kumar
Suresh Kumar
Lead Vocals
COMPOSITION & LYRICS
Suresh Kumar
Suresh Kumar
Songwriter

Letra

यो कस्तो प्रिती थियो तिम्रो?
बीचमै सब लोप भयो
यो कस्तो साथ थियो तिम्रो?
बीचमै सब छुटी गयो
यो कस्तो? आ, हा
तिमीले खाएका, कसमहरु लाई, सत्य सम्झेथे, विश्वास गरेथे
सत्य सम्झेथे, विश्वास गरेथे
तर ती सबै केवल मेरो भूल रहेछ
यो कस्तो? बाचा थियो तिम्रो, बीचमै सब टुटी गयो
यो कस्तो? आ, हा-हा
तिमीलाई मैले आफ्नो ठानेथे, जिबनको अर्थ तिमीलाई मानेथे
तिमीलाई मैले आफ्नो ठानेथे, जिबनको अर्थ तिमीलाई मानेथे
तर ती सबै केवल मेरो भ्रम रहेछ
यो कस्तो प्रिती थियो तिम्रो?
बीचमै सब लोप भयो
Hmm, Hmm, Hmm, Hmm
ला, ला, ला, ला
हे-हे, हा-हा
Written by: Suresh Kumar
instagramSharePathic_arrow_out

Loading...