album cover
Tilili
album cover
Tilili foi lançado em 25 de fevereiro de 2022 por Ness Studio como parte do álbum LOST
ÁlbumLOST
25 de fevereiro de 2022
EditoraNess Studio
BPM111
Melodicidade
Acústica
Valência
Dançabilidade
Energia

Letra

टिलिलिलि ट्याप्पै तिम्रै भयो मन
Mmm, यादमा तिम्रै, साइँला
गाइदिन्छु मायाको गीत यो, लैबरी
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो (हे, हे)
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो
टिलिलिलि ट्याप्पै चोरी गयो मन
गोधूलि साँझमा, साइँली
लजालु तिम्रो त्यो बानीमा, लैबरी
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो (मन लोलियो)
ओ, हो, हो, हो-हो
हो, हो, हो, हो-हो, हो, हो
आकाशमा नौलाखे तारा
सिमटिए थियो आँखैमा सारा
झिलिमिली सहर
वरिपरि सैयौँ छ रङ्ग
बतासमा बेग्लै तरङ्ग
झिलिमिली गाउँघर
टिलिलिलि ट्याप्पै, साथीभाइ साथै
नाचौँ ल, हाँसौँ ल, सरररररर
जुनकिरी त्यो तारासरि
टिमटिमाउँछ त्यो डाँडाभरि
झिलिमिली गाँउघर
भोलिको भर के छ र, सानी?
जे छ आज खोलिदिए हुने
झिलिमिली सहर
टिलिलिलि ट्याप्पै, साथीभाइ साथै
नाचौँ ल, हाँसौँ ल, सरररररर
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...