Видео

Создатели

ИСПОЛНИТЕЛИ
Rohit John Chettri
Rohit John Chettri
Исполнитель
МУЗЫКА И СЛОВА
Rohit John Chettri
Rohit John Chettri
Автор песен

Слова

पानी पर्यो भनी हेरेँ तर बादल मात्रै गर्जिँदै छ, हेर न बादल, त्यो कालो बादल एक्लोपनमा भएँ पागल, बुझ न पानी पर्यो भनी हेरेँ तर बादल मात्रै गर्जिँदै छ, हेर न बादल, त्यो कालो बादल एक्लोपनमा भएँ पागल, बुझ न झरी बनी सुक्खा मनमा बर्सिदेऊ न मेरो हाँसो तिमी बनिदेऊ मेरो माया तिमीलाई नै हो नमरुन्जेलसम्मै हो तिमी मेरो, मेरो मनको साथी मनको साथी मनको मिल्ने साथी पानी पर्यो भनी हेरेँ तर बादल मात्रै गर्जिँदै छ, हेर न बादल, त्यो कालो बादल एक्लोपनमा भएँ पागल, बुझ न यो खोक्रो मनलाई तिमी भरिदेऊ अँगाली मलाई जिउने reason देऊ मैले तिम्लाई मन पराकै हो एकदमै मनभित्रबाटै हो तिमी मेरो, मेरो मनको साथी मनको साथी मनको मिल्ने साथी, हो कसरी भनूँ मनका भावना? तिम्रो सामु आउँदा सक्दिन बोल्न गीत तिम्लाई लेख्दै छु यसरी मनको माया पोख्दै छु सम्भव भए तारा टिपी म ल्याउँथेँ तिम्रै कपालमा उनलाई सजाउँथेँ मेरो माया देखाउन तिमीलाई मुटुभित्र सजाउन कसरी भनूँ मनका भावना? तिम्रो सामु आउँदा सक्दिन बोल्न गीत तिम्लाई लेख्दै छु यसरी मनको माया पोख्दै छु सम्भव भए तारा टिपी म ल्याउँथेँ तिम्रै कपालमा उनलाई सजाउँथेँ मेरो माया देखाउन तिमीलाई मुटुभित्र सजाउन पानी पर्यो भनी हेरेँ तर बादल मात्रै गर्जिँदै छ, हेर न बादल, त्यो कालो बादल एक्लोपनमा भएँ पागल, बुझ न झरी बनी सुक्खा मनमा बर्सिदेऊ न मेरो हाँसो तिमी बनिदेऊ मेरो माया तिमीलाई नै हो नमरुन्जेलसम्मै हो तिमी मेरो, मेरो मनको साथी मनको साथी मनको मिल्ने साथी
Writer(s): Rohit Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out