album cover
Dulahee
23
Christian & Gospel
Трек «Dulahee» вышел в 5 июня 2022 г. г. на альбоме «{albumName}» (лейбл «Harp & Bowl»)Singhasanma
album cover
АльбомSinghasanma
Дата релиза5 июня 2022 г.
ЛейблHarp & Bowl
Мелодичность
Акустичность
Валанс
Танцевальность
Энергия
BPM63

Видео

Видео

Создатели

ИСПОЛНИТЕЛИ
Rohit Thapa
Rohit Thapa
Исполнитель
Nikki Ghatraj
Nikki Ghatraj
Исполнитель
МУЗЫКА И СЛОВА
Rohit Thapa
Rohit Thapa
Автор песен
ПРОДЮСЕРЫ И ЗВУКОРЕЖИССЕРЫ
Rohit Thapa
Rohit Thapa
Продюсер

Слова

रात भरि खोज्नेछु तपाईलाई,
चोखो प्रीतको दियो जलाई,
रात भरि खोज्नेछु तपाईलाई,
चोखो प्रीतको दियो जलाई,]
तपाईको पाईलाहरूको आवाज सुन्न चाहन्छु
अनन्त साइनो जोड़ी तपाईको बन्न चाहन्छु ।
तपाईको पाईलाहरूको आवाज सुन्न चाहन्छु
अनन्त साइनो जोड़ी तपाईको बन्न चाहन्छु । ]
पहाड़मा दौड़न्दै आउनुहोस् अब तपाई
हृदयलाई जगाउने सुवासना फैलाई ।]
पहाड़मा दौड़न्दै आउनुहोस् अब तपाई
हृदयलाई जगाउने सुवासना फैलाई ।]
दुलही पर्खिरहेछ, मेरो दुलहा अब आउनुहोस्
बाटो यो हेरिरहेछ, येशूवा अब आउनुहोस् ।]
दुलही पर्खिरहेछ, मेरो दुलहा अब आउनुहोस्
बाटो यो हेरिरहेछ, येशूवा अब आउनुहोस् ।]
रात भरि खोज्नेछु तपाईलाई,
चोखो प्रीतको दियो जलाई,
रात भरि खोज्नेछु तपाईलाई,
चोखो प्रीतको दियो जलाई,]
तपाईको पाईलाहरूको आवाज सुन्न चाहन्छु
अनन्त साइनो जोड़ी तपाईको बन्न चाहन्छु ।
तपाईको पाईलाहरूको आवाज सुन्न चाहन्छु
अनन्त साइनो जोड़ी तपाईको बन्न चाहन्छु ।]
पहाड़मा दौड़न्दै आउनुहोस् अब तपाई
हृदयलाई जगाउने सुवासना फैलाई ।
पहाड़मा दौड़न्दै आउनुहोस् अब तपाई
हृदयलाई जगाउने सुवासना फैलाई ।]
दियो बालिरहेछ, मेरो दुलहा अब आउनुहोस्,
आराधना चढ़ाईरहेछ, येशूवा अब आउनुहोस्।
दियो बालिरहेछ, मेरो दुलहा अब आउनुहोस्,
आराधना चढ़ाईरहेछ, येशूवा अब आउनुहोस्।]
Written by: Rohit Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...