Создатели

ИСПОЛНИТЕЛИ
Prakash Saput
Prakash Saput
Исполнитель
Samjhana Bhandari
Samjhana Bhandari
Исполнитель
МУЗЫКА И СЛОВА
Prakash Saput
Prakash Saput
Композитор
ПРОДЮСЕРЫ И ЗВУКОРЕЖИССЕРЫ
Prakash Saput
Prakash Saput
Продюсер
Shyamshwet Rasaily
Shyamshwet Rasaily
Миксинг-инженер

Слова

बस्नीलाई पीर परेर हुनसम्म भछ जानीलाई नजाऊ भन्न नसकिने रछ बस्नीलाई पीर परेर हुनसम्म भछ जानीलाई नजाऊ भन्न नसकिने रछ तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो कमलो मुटु, कमलो छाती ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ऐया, ऐया! ऐया, ऐया! हुँदा तिमी पर-पर छाती चरचर फूल टिपेर दिन्थेँ तर यो मन खुसी छ र? हुँदा तिमी पर-पर छाती चरचर फूल टिपेर दिन्थेँ तर यो मन खुसी छ र? तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो कमलो मुटु, कमलो छाती ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो अभाव-अभावले हाम्रो घाँटी अठ्यायो परिस्थितिले मलाई परदेश पठायो अभाव-अभावले हाम्रो घाँटी अठ्यायो परिस्थितिले मलाई परदेश पठायो तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो कमलो मुटु, कमलो छाती ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ऐया, ऐया! ऐया, ऐया! पीर बिसाउने ठावैँ पाइन, कहाँ चौतारी चिनम्? मुन्छे बन्न मुस्किल भयो, के बनेर हिनम्? पीर बिसाउने ठावैँ पाइन, कहाँ चौतारी चिनम्? मुन्छे बन्न मुस्किल भयो, के बनेर हिनम्? तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो कमलो मुटु, कमलो छाती ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ऐया, ऐया! ऐया, ऐया! एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानि कतै मर्यो आत्मसम्मान, कतै स्वाभिमानी एउटै घटना कोहीलाई फाइदा, कोहीलाई भयो हानि कतै मर्यो आत्मसम्मान, कतै स्वाभिमानी तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो कमलो मुटु, कमलो छाती ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ऐया, ऐया! ऐया, ऐया! आफ्नै विचार वैरी भयो, कहाँ जाम्? कता भागम्? ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम्? आफ्नै विचार वैरी भयो, कहाँ जाम्? कता भागम्? ज्यानकै बाजी थापेको थेँ, कल्लाई हिसाब मागम्? तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो कमलो मुटु, कमलो छाती ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ऐया, ऐया! ऐया, ऐया! देश भन्नु त के रैछ र? चार किल्लाको माटो त्यही माटो नि उनकै मात्रै जो छन् टाठो-बाठो देश भन्नु त के रैछ र? चार किल्लाको माटो त्यही माटो नि उनकै मात्रै जो छन् टाठो-बाठो तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो कमलो मुटु, कमलो छाती ओई, कमलो मुटु, कमलो छाती चिर्दियो, चिर्दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ओ, तिम्रो मोयाले मलाई पीर दियो ऐया, ऐया! ऐया, ऐया!
Writer(s): Prakash Saput Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out