Видео

В составе

Создатели

ИСПОЛНИТЕЛИ
Apurva Tamang
Apurva Tamang
Ведущий вокал
МУЗЫКА И СЛОВА
Apurva Tamang
Apurva Tamang
Автор песен

Слова

आऊ छेउ यता, बात गरौँ न मीठो कुरा गरी याद बनाऊँ न जाडो भए अँगालिराखौँला हाँसीखुशी आफ्नो दुःख बाटौँला त्यो चिसो हात मेरो हातमा थमाइदेऊ समय मेरो साथमा हिँडौँ हामी मायाको बाटोमा सानु, नछोड मलाई देखाऊँ सबैलाई खुशी र हाँसो यो मायाको बाटोमा, बाटोमा हँसिलो मुहारको कारण म जहिले बनूँ तिम्रो त्यो चिसो मुटुलाई न्यानो म बनाऊँ हामी दुईको कथा सधैँ लेख्न पाऊँ मीठो धुन बुनेर सधैँ तिम्लाई सुनाऊँ हजारौँको भीडमा तिमी नै देखेँ तिम्रो हाँसो हेरी आफै रमाएँ प्रतीक्षामा धेरै नराख, प्रिय आऊ न, माया, मेरी माया सानु, नछोड मलाई देखाऊँ सबैलाई खुशी र हाँसो यो मायाको बाटोमा, बाटोमा
Writer(s): Apurva Tamang Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out