Создатели

МУЗЫКА И СЛОВА
Trishna Gurung
Trishna Gurung
Автор песен

Слова

रातो छ रिबन, छोटो छ जीवन
उमेर छँदै गरौँ घरजम
रातो छ रिबन, छोटो छ जीवन
उमेर छँदै गरौँ घरजम
तिम्रै माया लाग्छ, बरिलै
सोल्टीज्यू, तिम्रो सोल्टिनीलाई
बाँधिराख जुनीभरिलाई
सोल्टीज्यू, तिम्रो सोल्टिनीलाई
बाँधिराख जुनीभरिलाई
ख्यालमा हैन पिरती मेरो, लाइदिन्छु जुगजाने
हाँसेर बोल, मेरो को छ र यो मनै बुझिदिने?
तिम्रै माया लाग्छ, बरिलै
सोल्टीज्यू, तिम्रो सोल्टिनीलाई
बाँधिराख जुनीभरिलाई
ए सोल्टीज्यू, तिम्रो सोल्टिनीलाई
बाँधिराख जुनीभरिलाई
झम्के है साँझ पऱ्यो है आज मायाको साथैमा
फूलबुट्टे चोली लगाई भोलि आउँला है मै भेट्न
झम्के है साँझ पऱ्यो है आज मायाको साथैमा
फूलबुट्टे चोली लगाई भोलि आउँला है मै भेट्न
तिम्रै माया लाग्छ, बरिलै
ङोलोज्यू, तिम्रो ङोल्स्योलाई
बाँधिराख जुनीभरिलाई
ए ङोलोज्यू, तिम्रो ङोल्स्योलाई
बाँधिराख जुनीभरिलाई
ङोलोज्यू, तिम्रो ङोल्स्योलाई
बाँधिराख जुनीभरिलाई
ए ङोलोज्यू, तिम्रो ङोल्स्योलाई
बाँधिराख जुनीभरिलाई
ङोलोज्यू, तिम्रो ङोल्स्योलाई
बाँधिराख जुनीभरिलाई
ए ङोलोज्यू, तिम्रो ङोल्स्योलाई
बाँधिराख जुनीभरिलाई
Written by: Trishna Gurung
instagramSharePathic_arrow_out

Loading...