Слова
हिडीदेउ
छाडीदेउ
सबै सपना बिर्सिदेउ आज
बिर्सिदेउ आज
मारीदेउ
फालीदेउ
सपना सरि बिर्सिदेउ आज
बिर्सिदेउ आज
हिडीदेउ
छाडी देउ
सबै सपना बिर्सिदेउ आज
बिर्सिदेउ आज
मारीदेउ
फाली देउ
सपना सरि बिर्सिदेउ आज
बिर्सिदेउ आज
सानै देखिन अनिश्चित यो
सानै देखिन अनिश्चित यो
सानै देखिन अनिश्चित यो
सानै देखिन अनिश्चित यो
हिडीदेउ
छाडी देउ
सबै सपना बिर्सिदेउ आज
बिर्सिदेउ आज
मारीदेउ
फाली देउ
सपना सरि बिर्सिदेउ आज
बिर्सिदेउ आज
हिडीदेउ
छाडी देउ
सबै सपना बिर्सिदेउ आज
बिर्सिदेउ आज
मारीदेउ
फाली देउ
सपना सरि बिर्सिदेउ आज
बिर्सिदेउ आज
हिडे मा याहा
लडे मा यहा
हिडे मा यहाँ
लडे मा यहाँ
भुल्दै गए
यो जीवन के हो
भुल्दै गए
आफना मेरो
भुल्दै गए
म हं को हो
भुल्दै गए यहाँ
सानै देखिन अनिश्चित यो
सानै देखिन अनिश्चित यो
सानै देखिन अनिश्चित यो
सानै देखिन अनिश्चित यो
हिडीदेउ
छाडी देउ
सबै सपना बिर्सिदेउ आज
बिर्सिदेउ आज
मारीदेउ
फाली देउ
सपना सरि बिर्सिदेउ आज
बिर्सिदेउ आज
हिडीदेउ
छाडी देउ
सबै सपना बिर्सिदेउ आज
बिर्सिदेउ आज
मारीदेउ
फाली देउ
सपना सरि बिर्सिदेउ आज
बिर्सिदेउ आज
हिडे म यहा
लडे म यहाँ
हिडे म यहा
लडे म यहाँ
Written by: Grunchiez, Grunchiez Ktm
