album cover
Outro
album cover
Трек «Outro» вышел в 25 февраля 2022 г. г. на альбоме «{albumName}» (лейбл «Ness Studio»)LOST
АльбомLOST
25 февраля 2022 г.
ЛейблNess Studio
BPM104
Мелодичность
Акустичность
Валанс
Танцевальность
Энергия

Видео

Видео

Слова

धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीचबाटोमै छोड्दियौ तिमीले, हो
धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीचबाटोमै छोड्दियौ तिमीले
तिम्ले नै भन्थ्यौ साथ दिन्छु, तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भाको छ जिउँदो लास
हो, तिमीले नै भन्थ्यौ साथ दिन्छु, तिमी नै थियौ खास
आज यो मेरो जिन्दगी भाको छ जिउँदो लास
वाचाकसम थियो सँगै जिउने-मर्ने
तिम्रा ती हातले मेरो सिउँदो भर्ने
तर धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीचबाटोमै छोड्दियौ तिमीले
तिम्रै कारण हाँस्ने गर्थेँ, तिम्रै लागि रुन्थेँ
एकछिन तिमी टाढा हुँदा पागलसरि हुन्थेँ
हो, तिम्रै कारण हाँस्ने गर्थेँ, तिम्रै लागि रुन्थेँ
एकछिन तिमी टाढा हुँदा पागलसरि हुन्थेँ
तिमीलाई चोट लाग्दा मेरो मन दुख्थ्यो
तिमी खुशी भए मलाई सबै पुग्थ्यो
तर धोका दियौ तिमीले, चोट दियौ तिमीले
हिँड्दाहिँड्दै बीचबाटोमै छोड्दियौ तिमीले
Written by: Brijesh Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...