album cover
Bhet Hunda
8
World
Bhet Hunda was released on May 5, 1998 by Ranjana Music Industries Pvt. Ltd. as a part of the album Pahadi Thito, Vol. 2
album cover
Release DateMay 5, 1998
LabelRanjana Music Industries Pvt. Ltd.
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM

Music Video

Music Video

Credits

Lyrics

भेट हुँदा लजाउने बानीले
हो, मनै चोरिन् इस्कुले नानीले
हो, माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
भेट हुँदा लजाउने बानीले
हो, मनै चोरिन् इस्कुले नानीले
हो, माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
१६ वर्षे कुरकुरे बैँसालु, ए नानी
लगाऊँ माया यही बेला, भइसक्यो जवानी
१६ वर्षे कुरकुरे बैँसालु, ए नानी
लगाऊँ माया यही बेला, भइसक्यो जवानी
भेट हुँदा लजाउने बानीले
हो, मनै चोरिन् इस्कुले नानीले
हो, माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
मुसुमुसु मुस्काउँदै हिँडेकी बाटैमा
आइदेऊ बस जुनीभर यो ज्यानको साथैमा
मुसुमुसु मुस्काउँदै हिँडेकी बाटैमा
आइदेऊ बस जुनीभर यो ज्यानको साथैमा
भेट हुँदा लजाउने बानीले
हो, मनै चोरिन् इस्कुले नानीले
हो, माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
भेट हुँदा लजाउने बानीले
हो, मनै चोरिन् इस्कुले नानीले
हो, माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
माछापुच्छ्रे पोखराको सिर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
मुस्कान छाडी मायालुले हान्यो मलाई तीर
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...