Lyrics

हो, हो-हो, हो, हो-हो छिनमै घाम, छिनमै पानी हे-हे, छिनमै घाम, छिनमै पानी मौसम जस्तै तिम्रो बानी मौसम जस्तै तिम्रो बानी माया घामपानी माया घामपानी माया घामपानी मौसम जस्तै हुन्छ नि आइमाईको बानी आइमाईको बानी, आइमाईको बानी रिसाए नि तिम्रो मन आकाशझैँ निर्मल छ, निर्मल छ, हो रिसाए नि तिम्रो मन आकाशझैँ निर्मल छ, निर्मल छ, हो हपहप गर्मी याममा नि तिम्रो माया शीतल छ तिम्रो माया झरनाको पानी अरे-रे, तिम्रो माया झरनाको पानी कति सुन्दर छ जिन्दगानी माया घामपानी माया घामपानी माया घामपानी मौसम जस्तै हुन्छ नि आइमाईको बानी आइमाईको बानी, आइमाईको बानी तिम्रो माया धर्तीमा, ओ, हावाझैँ व्यापक छ, व्यापक छ, हो तिम्रो माया धर्तीमा हावाझैँ व्यापक छ, व्यापक छ, हो तिम्रो मधुर मुस्कानमा रमाइलो संसार छ तिमी मनको खेतको पानी हे-हे, तिमी मनको खेतको पानी तिमी नै हो मायाकी खानी माया घामपानी माया घामपानी माया घामपानी मौसम जस्तै हुन्छ नि आइमाईको बानी आइमाईको बानी, आइमाईको बानी
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out