album cover
Partly Cloudy
9
Hip-Hop/Rap
Partly Cloudy was released on June 13, 2017 by YubRaj as a part of the album Kaagaj, Kalam Ra Ekaanta
album cover
Release DateJune 13, 2017
LabelYubRaj
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM85

Music Video

Music Video

Credits

Lyrics

Osho sample,
There are no real questions in existence, all questions are false...
And rare... non are sincere.
Because life is not a problem to be solved...
It is a mystery to be lived.
Only the fools go on questioning and go on thinking that some answers
Will help them.
No answer is going to help you.
Every answer will create more questions...
म हिड्छु दिमागमा हजारौं प्रस्नहरू बोकी
यात्रीहरू सबै साधु-सन्तहरू हो की
साथीहरू डस्ने बिशालु सर्पहरू हो की
चोर् औंलाहरू मलाई ताकी ठहर्याउछन् दोषी
बेदना म भित्रै साचछु, सरमा मेरो लाखे मुकुट
म राजा, आफ्नै कोठा मेरो नाथे मुलुक
त्यसैले झ्यालबाट बाहिर हेरी मैले माने सुकुन
सुन्दर्ता औलियेको संसारलाई माने कुरुप
निस्ससिदै निस्कन्छु ताजा सास फेर्न
कोलाहल र जात्रामा मानिसको जमात भेट्न
जिउन जानेका सामाजिक पसुको नाच हेर्न
तर म जान्दिन ठीक तरिकाले तास खेल्न
शायद म स्वयम् पागल हुँ, ठीक छैन मेरो हालत
कुनै दीसातिर टोलाईरहने मेरो आदत
न छ ममा अप्ठ्यारा छिचोल्ने बेजोड तागत
मात्र सुन्यता र एक्लोपनले गर्छ मेरो स्वागत
आकासमा मेघका झुप्पाहरू नाच्दैछन्
सूर्यका किरणहरू छेकेर हाँस्दैछन
गर्जदै जलका थोपाहरू सँगाल्दैछन्
निसाना मेरो सर, बर्षात खसाल्दैछन्
आकासमा मेघका झुप्पाहरू नाच्दैछन्
सूर्यका किरणहरू छेकेर हाँस्दैछन
गर्जदै जलका थोपाहरू सँगाल्दैछन्
निसाना मेरो सर, बर्षात खसाल्दैछन्
Osho sample,
Buddha is reported to have said that a meditator loses all his
Questions, A moment comes when there are no questions
Left... and that is the moment when you attain to wisdom...
म सत्य खोज्न आफैलाई ढाट्छु
बहुलाउन लागे तर आफैलाई सम्हाल्छु
यो कस्तो जूनी भनि दैबलाई सराप्छु
खेल आफ्नै पक्ष्यमा भयेता पनि म हार्छु
मेरो पहिचान क हो म केहीपनी जान्दिन
अटल मुर्ति र आक्रितिमा म आस्था राख्दिन
छैन होला कुनै दिन बितेको त्रासबिना
समाधान त छ तर समस्याको रास किन
आकासमा मेघका झुप्पाहरू नाच्दैछन्
सूर्यका किरणहरू छेकेर हाँस्दैछन
गर्जदै जलका थोपाहरू सँगाल्दैछन्
निसाना मेरो सर, बर्षात खसाल्दैछन्
आकासमा मेघका झुप्पाहरू नाच्दैछन्
सूर्यका किरणहरू छेकेर हाँस्दैछन
गर्जदै जलका थोपाहरू सँगाल्दैछन्
निसाना मेरो सर, बर्षात खसाल्दैछन्
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...