Lyrics
बुढो घरको भित्तो, भूकम्पले चर्कियो
बुढी भाग्न खोज्दा, कम्मरै मर्कियो
बुढो घरको भित्तो, भूकम्पले चर्कियो
बुढी भाग्न खोज्दा, कम्मरै मर्कियो
बुढो घरको भित्तो, भूकम्पले चर्कियो
बुढी भाग्न खोज्दा, कम्मरै मर्कियो
बुढो घरको भित्तो, भूकम्पले चर्कियो
बुढी भाग्न खोज्दा, कम्मरै मर्कियो
पिरै पिर, यो ज्यानलाई पिरै पिर
पिरै पिर, यो ज्यानलाई पिरै पिर
तर नेपालीको बानी, ठाँडो राख्छ शिर
बजार गर्न हिड्यो, हात्तीेले छुँदैन
मसान्तसम्म चाकौडी हुँदैन
बजार गर्न हिड्यो, हात्तीेले छुँदैन
मसान्तसम्म चाकौडी हुँदैन
पिर छ पिर, यो ज्यानलाई पिर छ पिर
पिर छ पिर, यो ज्यानलाई पिर छ पिर
तर नेपालीको बानी, ठाँडो राख्छ शिर
दक्षिणबाट कहिले आशिर्वाद पाएन
उतर फर्कि हेरेँ कै खबर आएन
दक्षिणबाट कहिले आशिर्वाद पाएन
उतर फर्कि हेरेँ कै खबर आएन
पिर छ पिर, जनतालाई पिर छ पिर
पिर छ पिर, जनतालाई पिर छ पिर
तर नेपालीको बानी, ठाँडो राख्छ शिर
पिरै पिर, यो ज्यानलाई पिरै पिर
पिरै पिर, जनतालाई पिरै पिर
तर नेपालीको बानी, तर नेपालीको बानी
ठाँडो राख्छ शिर


