Music Video

Mantra Timi Nai Hau Full Song Cover
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Mantra
Mantra
Performer
COMPOSITION & LYRICS
Sndarshan Tamang
Sndarshan Tamang
Songwriter

Lyrics

जब आउँछु तिम्रो सामु बिर्सन्छु अतीतलाई संसार त्यही नै हो, प्रिय, मेरो यो मन पनि तर लाग्छ फेरि किन आज संसार रङ्गीन? कि आँखाको हो यो सपना, कि हो साँचो यो बिपना? कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ? भनिदेऊ जब हात तिम्रो समाउँछु बिर्सन्छु रोदनलाई संसार त्यही नै हो, प्रिय, मेरो नयन पनि तर भिज्दैन किन आज यो परेली? कि हो भ्रम माया मेरो, कि हो साँचो भावना? कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ? भनिदेऊ तिमीलाई नै सुम्पेँ जीवन यो मेरो तिमीलाई नै ठानेँ जीवनसाथी मेरो, मेरी मायालु तिमीलाई नै सुम्पेँ जीवन यो मेरो तिमीलाई नै ठानेँ जीवनसाथी, माया, हा कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ? भनिदेऊ
Writer(s): Sndarshan Tamang Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out