album cover
Marcedes Benz
album cover
Marcedes Benz was released on January 10, 2018 by Indreni Cassette Center as a part of the album Greatest Hits Cob Web
January 10, 2018
LabelIndreni Cassette Center
BPM126
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा
खोजी हिँडे बिपनीमा, तर भेटाउन सकिन तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ
सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ
भेटाउन सकिन मैले, कहाँ हरायाै हावाको लहरसंगै?
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
सपनीमा मसुक हाँसी, कहाँ गयाै तिमी taxi मा?
बिहानीको किरणसंगै खोज्न हिड्छु म कहाँ-कहाँ
तिमीलाई मैले देखेको हिजो राती सपनीमा
पर्खी बसेको थियाै तिमी कसैको लागि दो-बाटोमा
खोजी हिँडे बिपनीमा, तर भेटाउन सकिन तिमीलाई
सायद तिमी भेटेको भए घुमाउन लान्थे
तिमीलाई Mercedes Benz मा, Mercedes Benz मा
लान्थे तिमीलाई
Mercedes Benz मा
Written by: Urdeep Joshi
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...