album cover
Pari
467
World
Pari was released on January 1, 1981 by Indreni Cassette Center as a part of the album Mantra
album cover
AlbumMantra
Release DateJanuary 1, 1981
LabelIndreni Cassette Center
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM95

Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Mantra Band
Mantra Band
Performer
COMPOSITION & LYRICS
Sudarshan Tamang
Sudarshan Tamang
Songwriter

Lyrics

पारि गाँवैमा
बसेकी मेरी मायालु
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
तिम्रो र मेरो मिलन
नहुन सके पनि
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
संसारको नियम कस्तो हो
हाम्रो मिलन नहुने भो
संसारको नियम कस्तो हो
हाम्रो मिलन नहुने भो
बिछोडको व्यथा मुटुभरि
त्यो तिखो काँडाझैँ बिझिदियो
पारि गाँवैमा...
तिमीबिनाको जीवन कस्तो हो
जिउन मलाई गाह्रो भो
तिमीबिनाको जीवन कस्तो हो
जिउन मलाई गाह्रो भो
हाम्रो त्यो कथा शीतसरि
मिर्मिरे उषामै बिलाइगयो
पारि गाँवैमा
बसेकी मेरी मायालु
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
तिम्रो र मेरो मिलन
नहुन सके पनि
आइदेऊ सपनीमा
आइदेऊ सपनीमा
Written by: Sudarshan Tamang
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...