album cover
Badal Barsa Bijuli
album cover
00:10
00:50
01:05
01:10
02:45
00:00
04:53
Past 7 Days
Badal Barsa Bijuli was discovered most frequently at around 1 minutes and 5 seconds into the song during the past week

Lyrics

बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, हे, मायाको ओखती?
बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, मायाको ओखती?
धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
संसार पाएजस्तो तिमीलाई पाउँदा
ए, धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा
हे, संसार पाएजस्तो तिमीलाई पाउँदा
मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, मायाको ओखती?
छमछम तिम्रो पाउमा मयुरको चाला
सागरझैँ आँखामा मायाको छाल
ए, छमछम तिम्रो पाउमा मयुरको चाला
सागरझैँ आँखामा मायाको छाल
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
के होला, भन न
मायाको ओखती, हे, मायाको ओखती?
बादल, वर्षा, बिजुली, सावनको पानी
चिसो-चिसो मौसम छ, तातो जवानी
हे, मुटु मेरो दुख्न थाल्यो नि
ज्यान मेरो सुक्न थाल्यो नि
माया नै रैछ नि
मायाको ओखती, मायाको ओखती
हे, मायाको ओखती, हो, मायाको ओखती
हो, मायाको ओखती, मायाको ओखती
Written by: Karun Thapa, Sachin Singh
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...