Lyrics

धनीले रच्ने मोह कस्तो सादा जीवन औधी सस्तो सपनाको विकसीत संसारमा भ्रमको बिऊ छरे जस्तो पिल्सिएको मानवतामा गरिबिको त्रास फैल्याइ आत्मीयताको भान दिन्छन् रात दिन काम दलाइ निरङ्कुश धनको मैलो जाल सरलताको क्रान्ति विचारेर स्वयं जीवन प्रभावकारी मार्ग यापन शोषकको भुमरीमा धनको प्रोपागाण्डा लोभले सार्ने रोगहरुमा शोषित वर्ग आज अन्धा
Writer(s): Maki Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out