album cover
Joro
62
World
Joro was released on June 5, 2019 by Gauley Bhai as a part of the album Joro
album cover
AlbumJoro
Release DateJune 5, 2019
LabelGauley Bhai
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM130

Credits

PERFORMING ARTISTS
Gauley Bhai
Gauley Bhai
Performer
COMPOSITION & LYRICS
Gauley Bhai
Gauley Bhai
Songwriter

Lyrics

सिङ्तामे भाउजूको किरियामा सबै जना चिन्तामा
तासको खेलामा बसेको है, तन्देरी केटाकेटी मातेको
तम्बूको झात्रे तिर्पालमा जूनको किरण छिरेको
दावैमा कान्छी छेउमा बसी आँखै जुझाई बोलेको
मनमा पऱ्यो रमाइलो, उमेरमा हामी चढेको
जोसले जिउ मेरो कामेको है, अत्तालिई तिमीलाई समाको
सुन है, तिमीलाई नमीठो लागे भने
सुन है, तिमीलाई नमीठो लागे भने
सुन, तिमीलाई, नानी, नमीठो लागे भने
सुन, तिमीलाई, नानी, नमीठो लागे भने
पछुताउला है मेरो नै मन र आत्माले
पछुताउला है मेरो नै मन र आत्माले
बाटोमुनिको घुम्तीमा हातमा हात थामेर
नाङ्गोनाङ्गै शरीर है, तिर्खाएँ तिम्रै स्पर्श
मेटी जाला है कुनै दिन खाएको आज कसम
सजिलै "छोडी जाऊ" भन्छौ है, कसरी पत्याऊँ प्रेम लाउँछौ?
अघि आउने यो घडीमा नहोला साथ बाटोमा
"हराई जाला भोलिको जगा" भन्दै तिमी तर्साउँछौ
कमजोरीले खनि छोप्यो है रातभरि
कमजोरीले खनि छोप्यो है रातभरि
कमजोरीले, नानी, छोप्यो है रातभरि
कमजोरीले, नानी, छोप्यो है रातभरि
भुईँमा खसाई ज्वरोले हरहर पाऱ्यो नि
भुईँमा खसाई ज्वरोले हरहर पाऱ्यो नि
अब अप्ठ्यारोमै परिगयो
समयको लयमा समस्या के हो नि?
नराम्रो नमान, ओ बैनी
सुन है, तिमीलाई नमीठो लागे भने
सुन है, तिमीलाई नमीठो लागे भने
सुन, तिमीलाई, नानी, नमीठो लागे भने
सुन, तिमीलाई, नानी, नमीठो लागे भने
पछुताउला है मेरो नै मन र आत्माले
पछुताउला है मेरो नै मन र आत्माले
Written by: Gauley Bhai
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...