album cover
Basanta Udayo
109
Rock
Basanta Udayo was released on October 11, 2000 by La Cupula Music as a part of the album Classic Album Kalankiko Jam
album cover
Release DateOctober 11, 2000
LabelLa Cupula Music
LanguageHindi
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM102

Credits

PERFORMING ARTISTS
Mukti & Revival
Mukti & Revival
Lead Vocals
Mukti Shakya
Mukti Shakya
Performer
COMPOSITION & LYRICS
Mukti & Revival
Mukti & Revival
Composer
Ramkrishna Sayami
Ramkrishna Sayami
Lyrics
PRODUCTION & ENGINEERING
Santana Records
Santana Records
Producer

Lyrics

बसन्त उदायो यो धर्ती भरी
जून र तारा पनि लाजले लुक्यो
तिमिलाई नै देखेर तिमिलाई नै सम्झेर
तिमिलाई नै देखेर होकि जस्तो लाग्छ
छहरा छहराले गायका ती गीतहरु
छहरा छहराले गायका ती गीतहरु
तिम्रै तिम्रै कलाको तिम्रै कलाको होकि
स्वर्गकी परि भन्छन सधै तिमिलाई
तिमिलाई देखेर
देखेर तिमिलाई
मुटुमा मुटुमा बिझ्ने त्यो मोहिनी स्वर
मुटुमा मुटुमा बिझ्ने त्यो मोहिनी स्वर
तिम्रै तिम्रै गलाको तिम्रै गलाको होकि
मिठो मिठो सुवास छरिएको त हैन
तिम्रै तिम्रै अंगको हु
हे तिम्रै अंगको
बसन्त उदायो यो धर्ती भरी
जून र तारा पनि लाजले लुक्यो
तिमिलाई नै देखेर तिमिलाई नै सम्झेर
तिमिलाई नै देखेको
तिमिलाई तिमिलाई देखेको
तिमिलाई नै हे हे देखेको
Written by: Mukti & Revival, Ramkrishna Sayami
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...