album cover
Parelima
album cover
Parelima was released on September 15, 2019 by 1974AD as a part of the album Samjhi Baschu
September 15, 2019
Label1974AD
LanguageEnglish
BPM93
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

परेलीमा लुकाइराख न
अँगालोमा बाँधिराख
परेलीमा लुकाइराख न
अँगालोमा बाँधिराख
जान नदेऊ, रोक न रोक
उड्न नदेऊ आकाशको चरीजस्तै मलाई
बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै सहारा हो
मनभित्र साँचिराख न
आँखाभित्र अल्झाइराख
मनभित्र साँचिराख न
आँखाभित्र अल्झाइराख
रम्न देऊ न तिम्रै आँखामा
बास बस्न देऊ तिम्रो हृदयको ढुकढुकीमा
बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै सहारा हो
बाँधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धड्कन हो
साँचेर राख तिम्रै आँखामा
यो त तिम्रै सहारा हो
परेलीमा लुकाइराख न
अँगालोमा बाँधिराख
परेलीमा लुकाइराख न
अँगालोमा बाँधिराख
Written by: 1974ad
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...