album cover
Gada
17
R&B/Soul
Gada was released on January 5, 2020 by We Make It as a part of the album Gada - Single
album cover
Release DateJanuary 5, 2020
LabelWe Make It
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM100

Credits

COMPOSITION & LYRICS
Amit Dangol
Amit Dangol
Songwriter
Gyurmey Dorjee Lama
Gyurmey Dorjee Lama
Songwriter

Lyrics

भनु कस्तो लाग्छ सधैं एउटै कुरा दोहोरी रहदा?
मेरो पारा तात्छ, मस्तिस्क थाक्छ
तिम्रो कुराहरू सुनिरहदा
मलाई जान देउ, तिमीबाट टाढा
ठीकै थियो मेरो जीवन सादा
व्यर्थै गयो समय, फुकाइ देउन
यो माया रङ्गको मात्र रहेछ गाढा, गाढा
यो माया रङ्गको मात्र रहेछ गाढा, गाढा
यो माया रङ्गको मात्रै गाढा, गाढा
यो माया रङ्गको मात्र रहेछ गाढा, गाढा
यो माया रङ्गको मात्र रहेछ गाढा
फेरी त्यही यो कुरा, थाकीसकेँ म
तिम्रो माया (माया) बुझ्दैछु म
लाग्छ सबै कुरा झुटो हो तिम्रो
सम्बन्ध यही सम्म हो हाम्रो
बहाना बनाउनु पर्दैन
तिमीलाई सब कुरा थाहा नै छ
यो माया रङ्गको मात्रै गाढा
यो माया रङ्गको मात्रै गाढा
मायामा अब म फस्दिन
एक्लै नै रम्न म चाहान्छु
तिमीले जे गर हुन्न म देख्न
म आफ्नै पारामा रमाउने छु
मलाई जान देउ, तिमीबाट टाढा
ठीकै थियो मेरो जीवन सादा
व्यर्थै गयो समय, फुकाइ देउन
यो माया रङ्गको मात्र रहेछ गाढा, गाढा
यो माया रङ्गको मात्र रहेछ गाढा, गाढा
यो माया रङ्गको मात्रै गाढा, गाढा
यो माया रङ्गको मात्र रहेछ गाढा, गाढा
यो माया रङ्गको मात्र रहेछ गाढा
Written by: Amit Dangol, Gyurmey Dorjee Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...