album cover
Mausam
576
R&B/Soul
Mausam was released on December 27, 2019 by NINE4 as a part of the album Mausam - Single
album cover
Release DateDecember 27, 2019
LabelNINE4
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM92

Music Video

Music Video

Credits

COMPOSITION & LYRICS
Sushant KC
Sushant KC
Songwriter
Yodda
Yodda
Songwriter
PRODUCTION & ENGINEERING
LIL Rock Look
LIL Rock Look
Producer
Hardik
Hardik
Producer

Lyrics

Sheesh Hardik
Lil Stone finna cook this beat
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा
ऊर्जा मेरो ज्यानमा
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो झनझन
तिम्रो बदन नजिक यहि भए सुस्ताउथ्यो यो धड्कन
तिम्रै बारे (Yeah) सम्झेर बस्छु खालि तिम्रै बारे, हैन यो के भयो?
तिम्रै लागि (तिम्रै लागि) खोजी पो राथेँ क्या हो? तिम्रै लागि (Ooh)
पाएँ म त चौबिसै-घन्टा दिन-हप्ता
बिहानी र साँझको भिन्नता चिन्नै गाह्रो हुने गरी
मस्त तन्नाहरूको बिचमा
छैन अरुको, छैन अरुको केही चिन्ता मलाई
Yeah, अजकल के भाछु, मन भयो बेकाबु
मलाई याद मात्र हैन आउदछ déjà vu
ह-ह-हरपल चलपल दिने केटा हु
तिम्रो flirt गर्ने text हरूलाई म के थानु?
क-क-कति दिन, कति दिन भयो मन छ जोखिम
बर्षा भको दिन, बस्दिन एकछिन, तिमीलाई नसोची, भए मदहोसी
तिम्रो रुप देखे सि—मैले झुट देखे कि
म-मलाई लाग्दैन रात भरी निन्द्र
खाली तिम्रै चित्र छ आँखा चिम्लिदा
हम्म, हरेक दिन मेरो सजाय झैँ बित्छ
मलाई आउन देउ तिम्रो बगैचा भित्र
(तिम्रै बारे) कोरीरहे गीत, भावना भो आतंकित, सोचाई भा छ बिष (बिष)
(तिम्रै बारे) सम्झेर बस्दा बस्दै थाकी सके म
(था-था) थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
बाँकी छैन अलि कति पनि ऊर्जा-ऊर्जा मेरो ज्यानमा
थाकी सके म, थाकी सके
तिम्रो नखराले थाकी सके म
चाहिदैन अरु केही पनि लफडा, लफडा मेरो जीवनमा
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो झनझन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
मौसम-मौसम बर्खाले कस्तो जाडो भयो यो झन
तिम्रो बदन नजिक यही भए सुस्ताउथ्यो यो धड्कन
Written by: Sushant KC, Yodda
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...