Lyrics

तिम्रो एक मुस्कान काफी छ मलाई घायल बनाउन तिम्रो ईशारा काफी छ मलाई पागल बनाउन रातको त के कुरा त्यो पनि सर्मायो जुन पनि तिम्रो सामु आउन लजायो रातको त के कुरा त्यो पनि सर्मायो जुन पनि तिम्रो सामु आउन लजायो सुनिदेउन मनका कूरा पोख्दै छु तिम्रै सामु मुस्कानमा तिमी हून्छौ तिमी मै जीवन भुल्छ बिस्तारै प्रीत फुल्छ अप्ठ्यारो सहज् हुन्छ भन्दै छु सत्य कूरा Cause i believe ur my destiny I can show u the best side of the life Oh please try to be next to me Ai looking into ur eyes, day & night Mama i just wanNa hold u tight I don't wanna spend a night Cuz ur my princess for the rest of my life Ah how can i prove it girl Show me the best way Don't lemme go mama I might loose my brain Keep u happy that's my aim झस्केर बेउजिन्छु एक्लै मुस्कुराउछु गीत लेख्छु तिमीलाई सम्झेर गुनगुनाउछु आँखा अगाडि छैनउ तर तिमीलाई म देखिरहन्छु कसरी बोल्न जाउ तिमी सँग भनी सोचीरहन्छु ढलेको साझामा जुन र तारामा मेरो सुखमा तिमी मेरो दु:खमा आँखा को नानीमा मुटु को धड्कनमा मेरो घाममा तिमी मेरो छायामा मन यो मान्दैन मेरो नहेरी बस्न किन जानेर बुझेर पनि चाहन्छ फस्न किन तिम्रो त्यो मुस्कान अब भै सक्यो आधार मेरो अगाडि बड्न खुशीयाली साथ जीवन जिउन हेरेर पुग्दैन बोलेर मात्र पनि हुँदैन थाहा छैन के खोज्छ यो मन मेरो मसँग मुसुक्क हासेर तुनामुना के लाउदछौ तिमीलाई नसम्झी दिन रात मेरो बित्दैन गर्छु सम्झौता कैले काही आफुसँग भनेर तिमीलाई कि म तिम्रो योग्य छैन बादल पारीको अप्सरा झै छौ तिमी धर्तिको बोझ सरह पो परे म Baby when i see you smiling I feel like i've been living in the paradise राखिसके मैले तिमीलाई मेरो मन भित्र को घरमा यो जीवन मेरो तिम्रो भर मा अरु कोही छैन म बिउँझी सके निद्रा बाट तर किन होश मा छैन मृगतृष्णा नत कल्पना यो कुनै सपना हैन तिम्रो एक मुस्कान काफी छ मलाई घायल बनाउन तिम्रो ईशारा काफी छ मलाई पागल बनाउन You make me smile you make me mad Without you i go sad sad you have my heart You have it all i'm standing here but you make me fall You're the one i need you're the one for me Forever with you i wanna be You're so close to me yet so far Shining all over me like a star
Writer(s): Ankit Dhakal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out