album cover
Genji
1,634
Hip-Hop/Rap
Genji was released on January 21, 2020 by 1246946 Records DK as a part of the album Genji - Single
album cover
Release DateJanuary 21, 2020
Label1246946 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM60

Credits

COMPOSITION & LYRICS
Nawaj Ansari
Nawaj Ansari
Songwriter

Lyrics

तेरो नक्कली कपाललाई तानेर तालु बनाइदिन्छु भालु
म मान्छेको मासु त खाँदिन, सब्जीमा रुचाउँछु आलु (आलुलाई)
कालीकोट, नुवाकोट, तँ मुजी जाली नोट, जा छक्का ताली ठोक् (damn)
बढी भो कुरा यहाँ posey बच्चाहरूको, पैसा छैन, भारी बोक् (hey)
यता गो, उता गो, जता गो सबै तिर हेर्यो, posey बच्चाहरू gang (gang, gang)
केटा हो, केटी हो, हैन यो दुबै हो, हाय् मूला, हेर्दा पनि ल्याङ (हाहा)
यहाँ प्यार-प्यार-प्यार गरी कराउँदा click-clack-bang गर्दा सबैजना भाग् (whoa)
त्यो मुख हेर न मुख, त्यो मुख हुनै सक्दैन, राम्ररी हेर त्यो हो चाक (ooh)
मुख सम्हाली बोल न, Nawaj, बोल्न पायो भन्दैमा जे पनि बोल्दिने? (जे पनि बोल्दिने)
बोल्न खोज्या हैन मैले, टाउकोभन्दा माथि पानी गएपछि मर्दिनु म? (क्यार्नु?)
मर्दिन म, psycho म, भेजा म, मारेर मर्छु (मारेर मर्छु)
तँ भागे, लखेट्छु, तँ आए, म भिड्छु, पछारेर रेट्दिन्छु म (ओइ)
कैलाश पर्वतमा शिवशंकरले बजाउँदै छन् डम्बर (हरे, हरे)
म कैलाशको फेदमा राक्षसको टाउकोमा हान्दै छु hammer (कठैबरा!)
एक्लै म हिँड्दै छु, मजाक र बकबकको संसारलाई छाडेर (छाडेर)
माटोको चिलिमले फुकेर सिमसिमे पानीमा नाचेर (सहीसही, ayy)
Racking चाहिँ डुब्यो त्यो पोहोरको भुइँचालोले सखापै पार्दियो (damn)
मैले टन्नैको पैसा खाएर भागेको त्यो आरोप पो लाइदियो (हैन ओइ)
वास्तविक कुरा, दैवलाई थाहा छ, औँला देखाइस् भने झार्दिन्छु भुइँमा
बलेको चुरोटले डाम्दिन्छु त्यैमा (आबोइ!)
छाड्दे न छाड्दे, छाड्दे न छाड्दे, त्यो मुजी बच्चालाई छाड्दे (छाड्दे)
चिक्नेको मुखबाट दूध आउँछ, नपत्याए, त्यसको ओठ निचार्दे (ayy)
सबजना उफ्रिन्छन् बुर्लुक्क, टुप्लुक्क आइपुग्छु, सबजना तुरुक्क, हुरुक्क
जा बच्चा, चुरोट ल्या चार बट्टा, तीनवटा Surya, Pilot चाहिँ एक बट्टा (woo, woo-woo)
क्या दामी cap (ayy), क्या दामी rap, ayy
ढाई किलो हात मेरो, क्या दामी slap, ayy
Facebook ठ्याकठुक, भेट्यो भने झ्यापझुप
अपहरण, तँ घरबाट गायब
भ्ल्यास्-भ्लुस्, damn boot, आँखा खोल्, त्यसको मा, को हुँ, म कहाँ छु? (कहाँ छु?)
जिस्केर हान्देको टाउकोमा, कान्छाको सुस्त मनस्थिति भो
यल्लाई राखेर काम छैन, छाडेर काम छैन, कस्तो परिस्थिति यो?
विडम्बना (विडम्-), खाँदै छु भुटको चना, खुर्सानी (ayy)
फागुनमा झुल्केको घाम, भोगटे साँधेको नुन हाली (ayy)
अगिसम्म बोल्दै थेँ 'क', एक्कासि बोल्दिएँ 'घ', बाल
मेरो आमाबाउले सुन्यो भने गीत, भन्नुहोला, "के भाको तेरो यो ताल?"
हैन, म आफ्नै बाटो हिँडिराथेँ एक्लै, सबैजना पारा हेर्यो बेग्लै
ढुङ्गा हान्यो, सहिदिएँ (ayy), त्यल्ले ठेल्यो, मैले हेरिरहेँ (हेरिरहेँ)
त्यल्ले हेप्यो, मैले खपिरहेँ
गान्धीले भनेको (भनेको), कसैले हान्यो भने अर्को गाला नि थाप्दिनु रे
थाप्देको, त्यो मुजी मान्छेले मेरो गालामा पाँच औँला नै छाप्देको (oh)
बज्यो सिटी (सिटी), cooker मा बज्दियो सिटी
मेरो रनक्क शरीरको तातो बढ्यो
हात मेरो काम्यो लगलग, लगलग (लगलग, लगलग)
Korera no kuchi wo fakku!
Oi, Genji! Minagoroshi no suru! (Minagoroshi no suru!)
म hyper मा, म नाङ्गै दौडाउँछु बिना कुनै pyjama बजारमा
ल जा, ल जा, तँ लजाको? ल जा, ल जा, तँ ल जा बजारमा
And that's Nawaj Ansari, bitch (and that's Nawaj Ansari)
२०२० (२०२०)
Bitch, please! (Bitch, please!)
Written by: Nawaj Ansari
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...