album cover
Timro Mutu Ma
313
Pop
Timro Mutu Ma was released on October 12, 2019 by Ekdev Limbu as a part of the album Timro Mutu Ma - Single
album cover
Release DateOctober 12, 2019
LabelEkdev Limbu
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM84

Lyrics

तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने
ऐना जस्तो तिम्रो मुटु, सबैको रूप देख्ने
शङ्का लाग्छ तिमीमा धेरै, कसरी हो मेट्ने?
या त तिमी चाँडै मेरो हुनुपर्छ
या त तिमी चाँडै अरूकै हुनुपर्छ
शङ्कैशङ्कामा यो जिन्दगी म धानूँ कसरी? म धानूँ कसरी?
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
सबैसँग तिम्रो उस्तै-उस्तै व्यवहार छ
तिम्रो मुटुमा म मात्र छु, म मानूँ कसरी? म मानूँ कसरी?
Written by: Yash Kumar
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...