album cover
Aa Hai
album cover
Aa Hai was released on October 12, 2019 by Ekdev Limbu as a part of the album Aa Hai - Single
ReleasedOctober 12, 2019
LabelEkdev Limbu
BPM87
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

आहै, कुरा पोख्न नै गाह्रो भो
मनभरि गुम्सेर साह्रो भो
आँखा जुध्यो, नजर फेर्न नै गाह्रो भो
अलिकति मिठो हाँसोमा अल्झियो
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
भन्दै छु मेरो मनको कुरा
तिमी पनि भन न
सुन्छौ कि मेरो चाहना?
बरु लेख्दिऊँ कि शब्दमा?
कागजमा कोर्दा त मेटिएर जान्छ
मुटु नै दिन्छु, तिमीसँगै हुन्छ (mmm)
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
आहै, कुरा पोख्न नै गाह्रो भो
मनभरि गुम्सेर साह्रो भो
आँखा जुध्यो, नजर फेर्न नै गाह्रो भो
अलिकति मिठो हाँसोमा अल्झियो
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
(ओहो, ओ) लडेँ, लडेँ म त
(ओहो, ओ) फसेँ, फसेँ म त
(ओहो, ओ) परेँ, परेँ म त मायामा
Written by: Beyond Beyond, Ekdev Limbu
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...