album cover
Yaadharu
album cover
Yaadharu was released on April 14, 2020 by 1931685 Records DK as a part of the album Yaadharu - Single
April 14, 2020
Label1931685 Records DK
LanguageEnglish
BPM
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

केहि भन्नु छ
केहि भन्नु थियो
कुरा मनमा छ
सधैँ मनमै रह्यो
जिस्काउदै
फकाउदै भन न
के हुने छौ मेरो साथ
यो आकाश नझरौन्जेल सम्मै?
जब यी बतासहरू बिलाउदै जान्छ
तिमीलाई खोज्दै म आउला
मनमा थोरै आशा बोकि
हातमा फूल लिइ बसौंला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ नदिए पनि
यादहरू मै रमाउला
केहि भन्नु छ
केहि भन्नु थियो
नडराई भन न
आफ्नो मनको कुरो
हिजो जस्तै
लजाउदै सोधन
के समाउने छौ मेरो हात
यो शरिरले साथ नदिए सम्मै?
जब यी बतासहरू बिलाउदै जान्छन्
तिमीलाई खोज्दै म आउला
मनमा थोरै आशा बोकि
हातमा फूल लिइ बसौंला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ नदिए पनि
यादहरू मै रमाउला
यादहरू मै रमाउला
जब यी बतासहरू बिलाउदै जान्छन्
तिमीलाई खोज्दै म आउला
मनमा थोरै आशा बोकि
हातमा फूल लिइ बसौंला
को कहाँ हुन्छ र
हावा सरि माया तिमी
समयले साथ नदिए पनि
यादहरू मै रमाउला
यादहरू मै रमाउला
यादहरू मै रमाउला
Written by: Ankit Shrestha
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...