album cover
Timro Mann
520
Rock
Timro Mann was released on June 12, 2020 by 2133477 Records DK as a part of the album Pratha Pariwartan - EP
album cover
Release DateJune 12, 2020
Label2133477 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM71

Music Video

Music Video

Credits

COMPOSITION & LYRICS
Swapnil Sharma
Swapnil Sharma
Songwriter

Lyrics

तिम्रो मन मेरो लागि घर हो
तिम्रो मुटु मेरो लागि सहर हो
तिम्रो आँखा मेरो लागि ऐना हो
तिमी मेरो जीवन हौ
सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
तिम्रो मन मेरो लागि घर हो
तिम्रो आशा मेरो लागि विश्वास हो
तिम्रो खुशी मेरो लागि साहस हो
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
स्वार्थ यहाँ केही छैन
माया मात्र छ धेरै-धेरै
बुझेको छु तिम्रो कुरा
तिमी नै सधैँ मेरो
सक्दिन म बाँच्न तिमीबाहेक अरूको हुनलाई
चाहन्न म तिमीलाई हेर्न अरूको अँगालोमा
तिमी मेरो जीवन हौ
तिमी मेरो जीवन हौ
Written by: Swapnil Sharma
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...