album cover
Mayalu
album cover
Mayalu was released on July 18, 2020 by ClassX Presentation as a part of the album Mayalu - Single
July 18, 2020
LabelClassX Presentation
LanguageEnglish
BPM157
Melodicness
Acousticness
Valence
Danceability
Energy

Music Video

Music Video

Lyrics

नसुने झैँ गरि मेरो कुराहरु आज फेरी
रिसाउदै तर्के नजर नलाउन
माया, साना-साना कुरा नबुझी
भएनी नभए झैँ खुशी
रिसाउँदै हात छोडी नजाउन
नसुने झैँ गरि मेरो
कुराहरु आज फेरी रिसाउदै तर्के नजर नलाउन
माया, साना-साना कुरा नबुझी
भएनी नभए झैँ खुशी
रिसाउदै हात छोडी नजाउन
मायालु, गाजलु,आँखैमा
कैदी बनाएर मलाई नराखन
माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
हाँसी देउन फेरी तिम्रो मन्द मुस्कान लिएर (Oh)
हाम्रो यो कुराकानी हाँसो-रोधन जहिले पनि
अंगालोमा बेर्छु तिमीलाई केहि नभनी
मुस्कुराउदै हेर्नु मलाई तिम्रो त्यो मुहारलाई
चम्किलो नभएको सुहाउदैन नि
मायालु, गाजलु,आँखैमा
कैदी बनाएर मलाई नराखन
माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
हेरिदेउन मलाई तिम्रो मन्द मुस्कान लिएर
माया, मेरो एक चोटी, सुनिदेउन कुरा फेरी
हाँसी देउन फेरी तिम्रो मन्द मुस्कान लिएर
नरिसाउ, तिमी बुझी देउन मेरो पिडा
आइदेउन अंगालोमा अब हाँसी देउ (हाँसी देउ)
तिमी सुनिदेउन मेरो कुरा माया गर्छु भनि देउन
माया गर्छु भनि देउन (भनि देउन)
माया गर्छु भनि देउन (भनि देउन)
भनि देउन भनि देउन (भनि देउन)
माया गर्छु भनि देउन (भनि देउन)
Written by: Bibek Lama, Yabesh Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...