album cover
Bancharo
3
Metal
Bancharo was released on August 18, 2012 by Music First Records as a part of the album Binaashkaari
album cover
Release DateAugust 18, 2012
LabelMusic First Records
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM198

Credits

COMPOSITION & LYRICS
Prateek Neupane
Prateek Neupane
Songwriter

Lyrics

ओई कहाँ छस् तँ?
केरा खा. केरा खा. केरा खा. केरा खा
छिटो बाहिर निस्की
निस्किन्न लु जा
घाटी न्याकेर मार्छु
भेटे पो मार्छस्
तलाई पोलेर खान्छु
तेरै बुढीलाई पोल
 
उहुहुहू, उहुहू, चचहुइ
 
ओई वनको चरो
हजुर! हजुर!
बेसी बाठो नहो
हुन्छु, के गर्छस्?
घाटी न्याकेर मार्छु
भेटे पो, भेटे पो, भेटे पो, भेटे पो
तलाई पोलेर खान्छु
तेरै बुढीलाई पोल
 
हरियो डाँडा माथि हलो जोत्ने साथी
जे पायो तेइ बोल्छस्, तलाई भुटन बनाउछु
हरियो घाँस, निलो आकाश, पहेलो गु, जय शम्भु
पागल मोरो तँलाई भातमा मुछेर खान्छु
 
कहिले सम्म उडछस्, तल आउनै पर्छ नि
भेट्या भेट्यै हो, भेट्या भेट्यै हो, भेट्या भेट्यै हो
भेटेपछि तेरो बाउको बिया देखाउछु
हेरिसके, हेरिसके
छ्याप, छ्याप, छ्याप, छ्याप, किमा तेरो बनाउछु
तेरो दाइ, तेरो बाउ, तेरै सन्तानको बना
 
मुहाहाहाहाहा
"येस्को टाउकोमा हग्दिनु पर्यो, लु जा!"
 
एउटा एउटा गर्दै तेरो प्वाँख निकाल्छु
मेरो सानो भाइ हेर्न मन लाग्यो?
बेसी नकरा तँलाई तातो पानिमा उमाल्छु
के रे? के रे? चाक धुने?
 
ऐया, ठोक्किए, लडे! ला समात्यो!
बुहाहाहाहा! बुहाहाहाहा!
 
ऐया घाँटी नबटार्न!
बुहाहाहाहा! बुहाहाहाहा!
 
ओए के हो एल्ले मलाई मार्न पो लाग्यो!
बुहाहाहाहा! बुहाहाहाहा!
 
मेरो कस्तो दाम्मी प्वाँख!
बुहाहाहाहा! बुहाहाहाहा!
Written by: Prateek Neupane
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...