album cover
Jaat
917
Pop
Jaat was released on September 28, 2020 by 1172871 Records DK as a part of the album Jaat - Single
album cover
Release DateSeptember 28, 2020
Label1172871 Records DK
LanguageEnglish
Melodicness
Acousticness
Valence
Danceability
Energy
BPM84

Credits

COMPOSITION & LYRICS
Chhewang Lama
Chhewang Lama
Songwriter

Lyrics

तिमी पारि, म छु वारि, भेट्ने मन, तर कसो गरूँ नि?
तिमी पारि, म छु वारि, भेट्ने मन, तर कसो गरूँ नि?
झरी पऱ्यो, बाढी आयो, खोला अब तरूँ कसरी?
तिमी पारि, म छु वारि, भेट्ने मन, तर कसो गरूँ नि?
उडी जाऊँ भने, हेर, म कुनै पन्छी होइन
हिँडी जाऊँ भने मलाई साथ दिने कोही छैन
के गल्ती भो मेरो?
"जातै सानो भो," भन्छ, "तेरो"
कसको के बिगारेँ? कसको के खाइदिएँ?
माया लाउन आइन् उनी, मैले नि माया लाइदिएँ
कहाँ गल्ती भो मेरो?
"जातै सानो भो," भन्छ, "तेरो"
कसले बनायो जात?
हामी दुईलाई बनाइदिए नदीका किनारा
हाम्रो माया नबुझ्ने, कठै! पापी संसार
हामी दुईलाई बनाइदिए नदीका किनारा
हाम्रो माया नबुझ्ने, कठै! पापी संसार
Written by: Chhewang Lama
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...