album cover
Daara Lagcha
album cover
Daara Lagcha was released on October 16, 2020 by 1666246 Records DK as a part of the album Daara Lagcha - Single
October 16, 2020
Label1666246 Records DK
LanguageEnglish
BPM86
Melodicness
Acousticness
Valence
Danceability
Energy

Lyrics

म राम्रो मान्छे हैन
मलाई तिम्रो आँखामा बस्नु नि छैन
मलाई देखाउनु छैन, आफैलाई
चिनाउनु छैन, साधारण मान्छे म
मेरो पहिलो माया नि छैन
देखेको छु, सुनेको छु, माया लाएको
तर छैन, अहिलेसम्म
कसैले यो मुटु सिलाएको
खेल्नेहरू धेरै
खेलाउने धेरै
तर छैन म जालमा परेको
जाँच्छौ कि मलाई तिमी?
ढाँट्छौ कि मलाई? सँगै
कोही पनि हुँदैन कसैको
मन त फेरि उडिराख्ने कुरो हो है
बदलेला मौसम जस्तै
छुटाउनै नसकुँला म दिन र रात नै
मन मेरो ला, ला, ला-ला, सधैँ
ला, ला, ला-ला, अझै
ला, ला, ला-ला, ला-ला, ला-ला
नराम्रो कत्तै नि मैले तिम्लाई देखाको हैन
तिमी त्यस्तो सोच्दा पनि नसोच न
हिउँ जस्तै जमेको माया सधैँ अड्किन्छ
हामी पानी जस्तै सललल बगुम् न
माया तीन शब्द मात्रै हैन
दुई दिन भने झैँ छैन
खेल्ने र जित्छु भने जस्तै हार हैन
गाह्रो मलाई नि होला, समय
तिम्रो साथ नहोला
के सुन्छौ तिमी जब म केही नबोल्दा?
जाँच्छौ कि मलाई तिमी?
ढाँट्छौ कि मलाई? सँगै—
कोही पनि हुँदैन कसैको
मन त फेरि उडिराख्ने कुरो हो है
बदलेला मौसम जस्तै
छुटाउनै नसकुँला म दिन र रात नै
टाढाको मुटु हामी काँडाको बाटो छ है
उकालो नै उकालो चढ्नुपर्नेछ है
मायाले सधैँ नपुग्ला जिन्दगी चाल्नैपर्यो
सँगै साथ नहुम्ला, समय काट्नैपर्यो
आँखा चिम्लिँदा सधैँ नआउला तिम्रो पालो
जिन्दगी यस्तै नै हो फुत्किने गर्छ गाँठो
जाँच्छौ कि मलाई तिमी?
ढाँट्छौ कि मलाई? सँगै—
कोही पनि हुँदैन कसैको
मन त फेरि उडिराख्ने कुरो हो है
बदलेला मौसम जस्तै
छुटाउनै नसकुँला म दिन र रात नै
मन मेरो ला, ला, ला-ला, सधैँ
ला, ला, ला-ला, अझै
ला, ला, ला-ला, ला-ला, ला-ला
फेरि पनि
ला, ला, ला-ला, सधैँ
ला, ला, ला-ला, अझै
ला, ला, ला-ला
ला-ला, ला-ला, ह्म्
Written by: Tunna Bell Thapa
instagramSharePathic_arrow_out􀆄 copy􀐅􀋲

Loading...