Lyrics

समर्पण छ यो भविष्य मेरो प्राणभन्दा प्यारो मेरो मान्छेलाई भुल्न सक्दिन तिमीलाई कहिल्यै चाहे जति गरोस् भुलाउन मलाई चाहँदिन अब म तिमीबाहेक अरूलाई लैजाऊ मलाई तिम्रो प्यारो संसारमा जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई समर्थन मेरो सधैँ तिम्रो साथ रहिरहन्छ जबसम्म मेरो सास कहिल्यै नटुटोस् हाम्रो सम्बन्ध गहिरो छ चाह, गहिरो माया जब चाहिन्छ यी हात, पुकार मलाई हाजिर हुनेछु सदैव तिम्रो साथ पाइलामा पाइला मिलाई हिँड्नेछु मेरी मायालु, ओ, हो-हो मेरी मायालु Oh yeah, oh yeah मेरी मायालु, ओ, हो-हो खाली अँगालो छ मेरो, हेर न तिम्रै लागि, विश्वास गर न समर्पण छ यो भविष्य मेरो प्राणभन्दा प्यारो मेरो मान्छेलाई भुल्न सक्दिन तिमीलाई कहिल्यै चाहे जति गरोस् भुलाउन मलाई चाहँदिन अब म तिमीबाहेक अरूलाई लैजाऊ मलाई तिम्रो प्यारो संसारमा जहाँ ठाउँ नहोस् हामीबाहेक अरूलाई मेरी मायालु, ओ, हो-हो मेरी मायालु Oh yeah, oh yeah अरे, यो त यसको पुरानो गीत हैन? हो, त्यही त सुन् भनेको तँलाई, फेरि बनाको छ क्या ओइ, चिया ले न छिटो भनेको!
Writer(s): Sabin Rai, The Pharaoh Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out