Music Video

Music Video

Credits

PERFORMING ARTISTS
Sabin Rai & The Pharaoh
Sabin Rai & The Pharaoh
Performer
COMPOSITION & LYRICS
Sabin Rai & The Pharaoh
Sabin Rai & The Pharaoh
Composer
Sabin Rai
Sabin Rai
Lyrics
PRODUCTION & ENGINEERING
Sabin Rai & The Pharaoh
Sabin Rai & The Pharaoh
Producer

Lyrics

Okay, five, four, three, two, one, action (and cue)
ना-ना, ना-ना-ना-ना
Whoa, oh, oh
Oh, ना-ना, ना-ना-ना
सुन्दरताको तिमी उदाहरण हौ
परीको तिमी एउटा नमुना हौ
शङ्कै छैन तिम्रो रूपमा
ईश्वरको तिमी मलाई उपहार हौ
बराबरी तिम्रो आउने को छ र?
परी पनि मात खान्छ, के भर?
तर होस गर यो दुनियाँमा
जहाँ सुन्दरताको आयु छोटो हुन्छ
जहाँ जान्छौ तिमीलाई सफलताले चुमिरहोस् सधैँ
तिम्रो भावनामा सधैँ उच्च विचार खिलिरहोस्, खिलिरहोस्
Hm, hm, hm
जहाँ जान्छौ तिमीलाई सफलताले चुमिरहोस् सधैँ
तिम्रो भावनामा सधैँ उच्च विचार खिलिरहोस्, खिलिरहोस्
सुन्दरताको तिमी उदाहरण हौ
परीको तिमी एउटा नमुना हौ, whoa
शङ्कै छैन तिम्रो रूपमा
ईश्वरको तिमी मलाई उपहार हौ
ईश्वरको तिमी मलाई उपहार हौ, baby, no-no-no
ईश्वरको तिमी मलाई..., oh
Written by: Sabin Rai, Sabin Rai & The Pharaoh
instagramSharePathic_arrow_out

Loading...